बलिउड/हलिउड Archives | Page 64 of 183 | Khabarhub Khabarhub

सामन्था र नागाको वैवाहिक सम्बन्ध संकटमा

मुम्बई(अमर उजाला)– दक्षिण भारतीय फिल्मकी प्रख्यात अभिनेत्री सामन्था अक्किनेनी र नागार्जुनका छोरा नागा चैतन्यको वैवाहिक सम्बन्ध संकटमा परेको छ । उनीहरुले सन् २०१७ मा विवाह गरेका थिए । यो जोडी दक्षिण भारतीय फिल्मको सुन्दर जोडीका रुपमा चिनिन्छन् । केही समयअघिदेखि उनीहरुको वैवाहिक जीवन ठिक ढंगले नचलिरहेको खबर सार्वजनिक भएको थियो । यो जोडीले हालैमात्र म्यारिज…