Live on
Your Voice, Your Power
मुम्बई(दैनिक जागरण)– बलिउड अभिनेत्री स्वरा भास्करले दिल्लीको वसन्त कुञ्ज नर्थ थानामा एफआईआर दर्ता गराएकी छन् । उनले ट्वीटर र युट्युबमा सक्रिय एक व्यक्तिले स्वराको फिल्मको एक दृश्य सामाजिक सञ्जालमा राख्दै आफ्नो पहिचान खराब बनाएको आरोप लगाएकी छन् । प्रहरीले आइटी एक्ट र एक अन्य धारा अनुसार निवेदन दर्ता गरेर छानविन सुरु गरेको छ । यो…