Live on
Your Voice, Your Power
मुम्बई(दैनिक जागरण)– हलिउड फिल्म ‘ट्रिपल एक्स: द रिटर्न अफ जेन्डर केज’ पछि बलिउड अभिनेत्री दीपिका पादुकोण पुनः एकपटक हलिउड फिल्ममा देखिने भएकी छन् । यो एक्सन ड्रामा फिल्मपछि उनी एक रोमान्टिक कमेडी फिल्ममा देखिँदैछिन् । निर्माणको प्रक्रियामा रहेको यो फिल्म क्रस कल्चरमा आधारित हुनेछ । हालसम्म नाम फाइनल नभइसकेको फिल्मले दुई अलग अलग संस्कृतिलाई देखाउनेछ…