बलिउड/हलिउड Archives | Page 79 of 181 | Khabarhub Khabarhub

एकपछि अर्को फिल्म गुमाउदै कार्तिक आर्यन

मुम्बई–बलिउडका अहिलेका हटकेक अभिनेता कार्तिक आर्यन पछिल्लो समय निकै चर्चामा छन् । चर्चामा यसकारण छन् कि उनको हातबाट एकपछि अर्को फिल्म खोसिँदै गइरहेका छन् । नवभारत टाइम्सका अनुसार केही समय अघि करण जोहारको फिल्म ‘दोस्ताना २’बाट अलग्गिएका थिए । त्यसपछि उनी शाहरुख खानको प्रोडक्सनको फिल्म ‘फ्रेडी’बाट निकालिए । अहिले आएर पुनः अर्को एउटा ठूलो बजेटको…