बलिउड/हलिउड Archives | Page 80 of 181 | Khabarhub Khabarhub

एक ट्वीटका कारण अभिनेत्री जोयाले तोडिन् इन्गेजमेन्ट

इस्लामाबाद– पाकिस्तानी अभिनेत्री जोया नासिरले आफ्नो धर्मका लागि अडान लिँदै आफ्ना हुनेवाला बेहुला क्रिश्चियन बेटजमेनसँगको इन्गेजमेन्ट तोडेकी छन् । क्रिश्चियनले सामाजिक सञ्जालमा इजरायल र प्यालेस्टाइनको विवादका विषयमा आफ्नो धारणा राख्दै मजाकमा पाकिस्तानलाई ‘तेस्रो विश्वको देश’ भनेपछि जोयाले यो निर्णय लिएकी हुन् । आजतकका अनुसार क्रिश्चियन एक जर्मन ब्लगर हुन् । उनको पोस्टले सामाजिक सञ्जालमा निकै…