बलिउड/हलिउड Archives | Page 84 of 183 | Khabarhub Khabarhub

अक्सिजन बढाउन मन्दिराको बिकिनी व्यायाम

मुम्बई– बलिउड मोडल तथा अभिनेत्री मन्दिरा बेदी सुन्दरसँगै शारीरिक रुपमा फिट छिन् । उनी आफ्नो फिटनेसबाट लाखौं फ्यानलाई प्रेरित गर्छिन् । आजतकका अनुसार उनी आफ्नो फिटनेसलाई सन्तुलनमा राख्न हरेक दिन व्यायाम गर्छिन् । उनी सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय छिन् । उनी प्रायः आफ्नो फिटनेस भिडियो सामाजिक सञ्जालमा राखिरहन्छिन् । हालैमात्र उनले आफ्नो व्यायाम भिडियो…