Live on
Your Voice, Your Power
लण्डन(डेली मेल)– बेलायतका अभिनेता, लेखक तथा टेलिभिजन प्रस्तोता ब्रायन ब्लेस्ड नेपालमा कोरोना नियन्त्रणका लागि गरिएको प्रयासमा सहयोग गर्न २४ घण्टे मौन अभियान गरेका छन् । ८४ वर्षे यी अभिनेताले मौन अभियानलाई ‘जीवनको सबैभन्दा कठिन चुनौती’ भनेका छन् । उनले आइतबारबाट सुरु गरेको अभियानमा पाँच हजारभन्दा बढी पाउण्ड रकम उठिसकेको छ । उनी श्रीमति हिलडेगार्डसहित सुरेमा…