Live on
Your Voice, Your Power
मुम्बई–बलिउड अभिनेता अनुपम खेरकी पत्नी तथा भारतीय जनता पार्टीका सांसद किरण खेर हालका दिनमा क्यान्सरबाट गुज्रिरहेकी छन् । पत्नीलाई क्यान्सर भएपछि अनुपमले इमान्दारिताका साथ किरणको सेवा गरिरहेका छन् । दैनिक जागरणमा प्रकाशित समाचारअनुसार अनुपमले श्रीमतिको सेवाका लागि केही समयसम्म कुनै पनि प्रोजेक्टमा काम नगर्ने निर्णय लिएका छन् । यही निर्णयका कारण उनले एक हलिउड प्रोजेक्ट…