बलिउड/हलिउड Archives | Page 95 of 189 | Khabarhub Khabarhub

ओस्कारमा ‘नोम्याडल्याण्ड’लाई तीन ठूला अवार्ड

लसएन्जल्स– यो वर्षको ‘ओस्कार फिल्म एकेडेमी अवार्ड’मा फिल्म ‘नोम्याडल्याण्ड’ले तीन ठूला पुरस्कार जितेको छ । यो फिल्मले ‘बेस्ट फिल्म’, ‘बेस्ट डिरेक्टर’ र ‘बेस्ट एक्ट्रेस’को अवार्ड जितेको हो । बीबीसीका अनुसार फिल्मका लागि महिला निर्देशक क्लोइ चाओले ‘सर्वश्रेष्ठ निर्देशक’को अवार्ड जितिन् । ओस्कार अवार्डको ९३ वर्षको इतिहासमा यो अवार्ड जित्ने उनी दोस्रो महिला हुन् । ‘म…