बलिउड/हलिउड Archives | Page 96 of 181 | Khabarhub Khabarhub

सामाजिक सञ्जालमा रिया चक्रवर्तीको पुनरागमन

मुम्बई– बलिउड अभिनेत्री रिया चक्रवर्तीले झण्डै ६ महिना पछि सामाजिक सञ्जालमा पुनरागमन गरेकी छन् । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर उनले आफ्नो आमालाई शुभकामना दिँदै एक तस्वीर इन्स्टाग्राममा शेयर गरेकी छन् । बलिउड लाइफमा प्रकाशित समाचार अनुसार तस्वीरमा रियाको हात कुनै एक महिलाको हातमाथि देखिन्छ । उनले तस्वीर शेयर गर्दै आमालाई बधाई दिएकी छन् ।…