Live on
Your Voice, Your Power
काठमाडौं – गायक रामकृष्ण ढकालले निर्माण रहने फिल्म ‘मालती मंगले’को शुभ मुहूर्त भएको छ । निर्माण पक्षले कोटेश्वरको महादेवस्थान मन्दिरमा बिहीबार शुभ मुहूर्त गरेको हो । शुभ मुहूर्त कार्यक्रममा गायक ढकालसहित फिल्मका शीर्ष कलाकार नायक विजय बराल, नायिका वर्षा सिवाकोटी र हाँस्य कलाकार मेक्सम गौडेल सहभागी थिए । विजय र वर्षाले पहिलो दिएपछि छायाङ्कनको औपचारिक…