सिनेमा « Khabarhub

अस्वस्थ कार्कीलाई कलाकार ‘धतुरे’ समूहको सहयोग

काठमाडौं– राजधानीको बागबजारमा परिवारका सदस्यसहित कष्टकर जीवन बिताइरहेका दोलखा शैलुङका डिल्लीबहादुर कार्कीलाई कलाकार तथा निर्देशक सिपी पुडासैनी ‘धतुरे’को समूहले आर्थिक तथा खाद्यान्न सहयोग गरेका छन् । कार्कीको करिब एक वर्षअघि रुखबाट लडेपछि शरीरको आधा भाग चल्न सकेको छैन । पुडासैनीले सामाजिक सञ्जाल फेसबुकमा केही तस्वीर राख्दै सहयोग गरेको उल्लेख गरेका छन् । ‘अन्ततः हिजो सामाजिक…