सिनेमा « Khabarhub

अमेजन फायर टिभीमा सिनेमाघर एप

काठमाडौं– कोरोना महामारीपछि नेपालमा सुरु भएको डिजिटल प्लेटफर्म ‘सिनेमाघर’ एप अब अमेजन फायर टिभीमा पनि उपलब्ध हुने भएको छ । अभिनेता खगेन्द्र लामिछाने र सागर खरेलको समूहले सुरु गरेको यो प्लेटफर्ममा ५ सय तिरेर वर्षभरी नेपाली फिल्म, वेव सिरिज, स्ट्यान्ड अप कमेडी, सर्ट मुभिज हेर्न पाइने सुविधा छ । अमेजन फायर टिभीमा विश्वभरको ५ करोडभन्दा…