सिनेमा Archives | Page 109 of 166 | Khabarhub Khabarhub

अनमोल र सुहानाको ‘ए मेरो हजुर ३’ युट्युबमा रिलिज (फिल्मसहित)

काठमाडौं – अनमोल केसी र सुहाना थापाको शीर्ष भूमिका रहेको फिल्म ‘ए मेरो हजुर ३’ युट्युबमार्फत रिलिज गरिएको छ । ढेड वर्षअघि हलमा रिलिज भएको यो फिल्म दिपावलीको अवसर पारेर युट्युबमार्फत सार्वजनिक गरिएको हो । फिल्मले समीक्षकको सकारात्मक प्रतिक्रिया नपाए पनि हलमा भने राम्रो व्यापार गर्न सफल भएको थियो । फिल्ममा अनमोल र सुहानाका अलावा…