Live on
Your Voice, Your Power
काठमाडौं - कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’को डेब्यू निर्देशन रहने फिल्म ‘गोबर गणेश’को छायाङ्कन सुरु भएको छ । काठमाडौंको म्हेपी मन्दिरमा शुभमुहूर्त गरी बल्छी आजैबाट छायाङ्कनमा निस्किएका हुन् । शुभमुहूर्त कार्यक्रममा फिल्मका सबै शीर्ष कलाकारको उपस्थिति रहेको थियो । कलाकार केदार घिमिरे ‘माग्ने बूढा’ पनि त्यहाँ उपस्थिति थिए । शुभमुहूर्तमा उनैले नरिवल फोडेका थिए ।…