सिनेमा Archives | Page 111 of 166 | Khabarhub Khabarhub

पूजा–प्रकाश विवाद: सात संघको कार्यक्रम बहिष्कार गर्ने निर्णयमा फिल्मकर्मीकै विरोध

काठमाडौं – कलाकार पूजा शर्माको शारीरिक बनावटलाई कार्यक्रम ‘रजतपट’ मा सञ्चालक प्रकाश सुवेदीले टिप्पणी गरेपछि उनी विवादमा तानिएका छन् । आफ्नो चरित्रहत्या गरेको भन्दै कलाकार शर्माले उनी र कार्यक्रमविरुद्ध उजुरी दिएकी छिन् । उनले चलचित्र निकट विभिन्न संघसंस्था र एपिवान टेलिभिजनमा समेत उजुरी दिएकी छिन् । पूजाको उजुरीमार्फत सञ्चालक सुवेदीले कार्यक्रमबाट माफी मागिसकेका छन् ।…