सिनेमा Archives | Page 112 of 164 | Khabarhub Khabarhub

के लकडाउनपछि नेपालमा महामारीका कथामा फिल्म बन्लान् ?

काठमाडौं – विश्वका कैयन् मेकरले महामारीका कथामा फिल्म बनाएका छन् । हलिउडमा महामारीले विश्व नै तहसनहस पारेको कथामा हजारौं फिल्म निर्माण भएका छन् । नेपालमा भने महामारीका कथामा कुनै पनि फिल्म निर्माण गरिएका छैनन् । नेपालमा बन्ने प्रायः फिल्म एक गाउँको कथा वरिपरि सकिन्छन् या कुनै शहरको कुनै कथामा अल्झिएका हुन्छन् । महामारीको भविष्यवाणी गरेर…