Live on
Your Voice, Your Power
काठमाडौं – हिन्दी फिल्म ‘हाउसफूल ४’ का कारण धेरै शो नपाएर रिलिजको दुई दिनअघि चलचित्र ‘घामड शेरे’ सरेपछि यसको प्रभाव अन्य नेपाली फिल्मलाई पनि परेको छ । ‘घामड शेरे’ कार्तिक २२ गते रिलिज हुने भएपछि सो मितिमा आउने भनिएको फिल्म ‘सरौतो’ एक हप्ता पछाडि सरेको थियो । ‘घामड शेरे’ ले रिलिज मितिमा हेरेफेर गरेलगत्तै 'सरौतो'…