Live on
Your Voice, Your Power
काठमाडौं – कोरोना भाइरसको संक्रमण फैलिन सक्ने भन्दै सरकारले नेपालभर लकडाउन गरेको छ । दुई हप्ता लामो लकडाउन पुनः वैशाख ३ गतेसम्म लकडाउन लम्बाइएको छ । लकडाउनका कारण आम नेपाली घरभित्र छन् । यतिबेला कुनै सिनेमा शूटिङ भइरहेका छैनन् भने हल पनि बन्द छन् । दर्शकले फिल्म हेर्न डिजिटल प्लेटफर्म प्रयोग गरिरहेका छन् । लकडाउनका…