Live on
Your Voice, Your Power
काठमाडौं– कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वकै फिल्म बजारमा असर परेको छ । चीनको वुहानबाट शुरु भएको कोभिड–१९ ले चीनमा झण्डै ७० हजार फिल्म हल बन्द गरिए । संक्रमणका कारण चीनको फिल्म बजार पूर्णरूपमा असर पर्यो । दर्जनौं फिल्मको प्रदर्शन मिति स्थगित गरियो । करिब दुई महिनापछि भने चीनको फिल्म बजार आफ्नो लयमा फर्किर्ने तयारीमा…