सिनेमा Archives | Page 116 of 164 | Khabarhub Khabarhub

‘लप्पन छप्पन २’ को ‘झुसे बारुलो’ सार्वजनिक (भिडियो)

काठमाडौं – फिल्म ‘लप्पन छप्पन २’ मा समावेश गीत ‘झुसे बारुलो’ सार्वजनिक गरिएको छ । उक्त गीतको भिडियो युट्युबमा सार्वजनिक गरिएको हो । गीतमा मिस्टर आरजेको शब्द र संगीत रहेको छ भने आर्जन पाण्डे, विद्या तिवारी र मिस्टर आरजेको स्वर सुन्न सकिन्छ । साथै गीतको एरेन्ज मोहित मुनालले गरेका हुन् । भिडियोमा सौगात मल्ल, अनुपविक्रम…