Live on
Your Voice, Your Power
काठमाडौं – अहिलेका चल्तीका कलाकार अनमोल केसी र सुहाना थापाको फिल्म ‘ए मेरो हजुर ४’ फागुन १३ गतेदेखि फ्लोरमा जाने भएको छ । निर्देशक झरना थापाले ‘ए मेरो हजर ४’ को कार्यशाला चलिरहेको र अब छायांकनमा जाने तयारीमा रहेको बताइन् । खबरहबसँग उनले भनिन्, ‘फिल्मको अरु काम सकिएको छ, वर्कशपमा लागेका छौं, अब भने फ्लोरमा…