Live on
Your Voice, Your Power
काठमाडौं – चलचित्र ‘बादशाह जुट’ मा समावेश ‘सुसाइड गीत’ बोलको गीत सार्वजनिक गरिएको छ । कार्तिक १५ गतेबाट प्रदर्शनमा आउने फिल्मको उक्त गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो । गीतमा कोशिश क्षेत्री र रुपक डोटेलको स्वर सुन्न सकिन्छ भने कोशिश क्षेत्रीको संगीत रहेको छ । यस्तै निर्देशक जोनी सिंहले शब्द लेखेका छन् । फिल्म रिलिज मिति…