सिनेमा Archives | Page 124 of 158 | Khabarhub Khabarhub

देउवालाई ‘घामड शेरे’ भन्दै प्रचार गरेपछि नेविसंघले दियो चेतावनी, आसिफले मागे माफी

काठमाडौं – कलाकार आसिफ शाहले चलचित्र ‘घामड शेरे’ को प्रचार गर्दै नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाको तस्वीर सामाजिक सञ्जालमा पोस्ट गरेपछि विवादमा मुछिएका छन् । यही पोस्टलाई आधार बनाउँदै नेपाली काङ्ग्रेसका भातृ संगठन नेविसंघ र तरुण दलले विरोध जनाएका छन् । नेविसंघ बैतडी जिल्ला सभापति कपिल केसीले सामाजिक सञ्जालमा स्टाटस लेख्दै चलचित्र ‘घामड शेरे’ सुदूरपश्चिमका…