Live on
Your Voice, Your Power
काठमाडौं – प्राय: हट अवतारमा देखिने अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह शुक्रबार चलचित्र ‘रातो टीका निधारमा’ को गीत रिलिज कार्यक्रममा सारीमा सजिएर उपस्थित भइन् । सारीमा आफूलाई सुहाएझैं लागे पनि उनी सारी लगाएर हिँड्न भने असहज मान्छिन् । चलचित्रको शीर्ष गीतमा निर्देशक अशोक शर्माका छोरा अकिंत खड्कासँग कम्मर मर्काएकी साम्राज्ञीले शुक्रबार कार्यक्रममा बोल्दै आफू परम्परागत गीतमा…