Live on
Your Voice, Your Power
काठमाडौं – चलचित्र ‘मिस्टर नेपाली’ को ट्रेलर सार्वजनिक गरिउको छ । कमेडी शैलीमी तयार भएको गीत युट्युबमार्फत सार्वजनिक गरिएको छ । भुवन केसीको दोहोरो भूमिका रहेको ट्रेलरमा सरोल खनाल, रीमा विश्वकर्मा, विष्णु सापकोटा, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय समेत छ । चलचित्रको ट्रेलरलाई कमेडी बनाइएको छ । देव भुसालको लेखन तथा निर्देशन रहेको यो चलचित्रलाई…