Live on
Your Voice, Your Power
काठमाडौं – चलचित्र ‘बादशाह जुट’ को रिलिज मिति तय गरिएको छ । सुशील श्रेष्ठको शीर्ष भूमिका रहेको यो फिल्म कार्तिक १ गतेदेखि प्रदर्शनमा आउने निर्माण टिमले जनाएको हो । जोनी सिंह राणाको कथा तथा निर्देशन रहेको यो फिल्ममा सुशीलका अलावा, आमिर गौतम, रोषी खड्का, केइषा रावत, रश्मी तामाङ, रोविन तामाङ, दीपक क्षेत्री, कमलमणि नेपाली लगायतका…