सिनेमा Archives | Page 137 of 164 | Khabarhub Khabarhub

ट्रेन्डिङ नम्बर १ मा अनमोलको ‘कृ’

काठमाडौं – युवा स्टार अनमोल केसी स्टारर फिल्म ‘कृ’ युट्युबमा रिलिज भएको २४ घण्टा नहुँदै ट्रेन्डिङ नम्बर १ मा पुगेको छ । यो फिल्मलाई दुई दिनमा २० लाखभन्दा धेरैले हेरिसकेका छन् । हलमा औसत प्रतिक्रिया पाएको यो फिल्मले युट्युबमा भने क्रेज देखाएको छ । एक्सन जानरामा निर्माण भएको फिल्म ‘कृ’ मा अदिति बुढाथोकीले पनि अभिनय…