सिनेमा Archives | Page 14 of 158 | Khabarhub Khabarhub

बैसट्ठी फिल्म प्रदर्शनमा आउँदा एक अर्ब ८५ करोडको कारोबार

काठमाडौं – सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको ‘सेन्ट्रल म्यानेज्मेन्ट टिकट सिस्टम (बक्स अफिस)’ का अनुसार नेपाली फिल्म क्षेत्रका लागि वर्ष–२०८१ समग्रमा सुखद रह्यो । यो वर्ष ‘बक्सअफिस’ को तथ्याङ्कअनुसार ६२ नेपाली फिल्म प्रदर्शन भए । विदेशी ८४ फिल्म प्रदर्शन भए । यो वर्ष प्रदर्शन भएको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ ले घरेलु बजारमा ४६ करोड ८०…