Live on
Your Voice, Your Power
काठमाडौं – आज शुक्रवारदेखि नेपालका सिनेमा घरमा दुई चलचित्र रिलिज भएका छन् । नेपालभरका हलमा दयाहाङ राई स्टारर फिल्म ‘आप्पा’ र ‘कीर्तिपुर’ प्रदर्शनमा आएका छन् । चलचित्र ‘आप्पा’ मा बाबुछोराको सम्बन्धलाई देखाइएको छ भने आजै रिलिज भएको चलचित्र ‘कीर्तिपुर’ तत्कालीन राजा पृथ्वीनारायण शाहले कीर्तिपुरमा आक्रमण गर्दाको कथालाई फिल्ममा उनिएको छ । ‘आप्पा’ मा दयाहाङ राई,…