सिनेमा Archives | Page 143 of 154 | Khabarhub Khabarhub

‘छक्का पञ्जा २’ र ‘एभेन्जर्स: इन्ड गेम’ एकसाथ रिलिज हुने

काठमाडौं – वैशाख १३ गतेबाट नेपालमा ‘छक्का पञ्जा २’ पुनः रिलिज हुने भएको छ । यो मितिमा नेपालमा अरु कुनै फिल्म पनि रिलिज नहुने भएपछि ‘छक्का पञ्जा २’ पुनः रिलिज हुने भएको हो । यद्यपि यही दिन हलिउडको प्रतीक्षित फिल्म ‘एभेन्जर्सः इन्ड गेम’ रिलिज हुँदैछ । पहिले नै रिलिज भएको फिल्म ‘छक्का पञ्जा २’ अन्य…