सिनेमा Archives | Page 145 of 150 | Khabarhub Khabarhub

प्रदीप र जसिताको ‘लभ स्टेशन’ ट्रेलर दर्शकले रुचाएका हुन् ?

काठमाडौं – अभिनेता प्रदीप खड्का र जसिता गुरुङको मुख्य अभिनय रहेको फिल्म ‘लभ स्टेशन’ को ट्रेलर महाशिवरात्रिको अवसर पारेर गत म‌ंगलबार सार्वजनिक गरिएको थियो । ट्रेलरलाई लिएर सामाजिक सञ्जालमा फ्यानले विभिन्न खाले प्रतिक्रिया दिएका छन् । तुलनात्मक रुपमा धेरैले ट्रेलर हेरेर राम्रो प्रतिक्रिया दिएका छन् । केही फ्यानले प्रदीप र जसिताको अनस्किृन जोडी मिलेको बताएका…