सिनेमा Archives | Page 147 of 150 | Khabarhub Khabarhub

दश करोड लगानी लाग्ने ‘क्याप्टेन’ सस्तोमा बन्यो: अनमोल

काठमाडौं – फागुन १७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘क्याप्टेन’ को प्रचारका लागि अनमोल केसी र भुवन केसी प्रचारमा खटिएका छन् । स्पोर्टस जानरामा निर्माण भएको फिल्म भएकाले पनि फिल्मको चर्चा छ । तर, यसअघि नेपालमा बनेका स्पोटर्स जानराका फिल्महरु नचलेको इतिहास छ । यो पक्का छ कि, यो फिल्म राम्रो भयो भने चल्ने हो…