Live on
Your Voice, Your Power
काठमाडौं – फागुन १७ गते रिलिज हुने भनी टिजर समेत सार्वजनिक गरिएको फिल्म ‘जात्रै जात्रा’ निर्धारित समयमा रिलिज भएन । कारण थियो, फिल्मको शूटिङ चलिरहँदा मुख्य अभिनेता विपिन कार्की मोटरसाइकल दुर्घटनामा परे । अहिले भने यो फिल्मको नयाँ रिलिज डेट फाइनल भएको छ । निर्माण टिमले ‘जात्रै जात्रा’ को एक पोस्टर सार्वजनिक गर्दै रिलिज मिति…