सिनेमा « Khabarhub

‘यात्रा’ को अफर – ट्रेलर हेरेर एक लाख जित्ने मौका

काठमाडौं – फिल्म ‘यात्रा’ युनिटले चलचित्रको ट्रेलर हेरेर उत्तर मिलाउने दर्शकलाई एक लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ । निर्माण टिमका अनुसार दर्शकले ट्रेलर हेरेर यात्रा फिल्मकी पात्र तपस्याले कसरी आँखा गुमाइन् भन्ने प्रश्नको उत्तर पठाएर कार्यक्रममा सहभागिता जनाउन सक्नेछन् । सहभागीले भाग लिनका मेरो मकै डट कम क्लिक गर्न सक्नेछन् । यो फिल्म…