Live on
Your Voice, Your Power
काठमाडौँ – चलचित्र निर्माताहरुका दुई संघबीच एकता भएको छ । आकाश अधिकारी नेतृत्वको चलचित्र निर्माता संघ र नवल खड्का नेतृत्वको चलचित्र निर्माता संघ, नेपालबीच बिहीबार सहमति जुटेको हो । निर्माताहरुका हितका लागि गठन भएका दुई संघका मुद्दा एउटै दुई संघबीच सहमति जुटेको चलचित्र निर्माता संघ, नेपालका अध्यक्ष रहेका नवल खड्काले बताए । दुई संघबीच ९…