Live on
Your Voice, Your Power
काठमाडौं – प्रदर्शनमा आएको एक वर्ष नाघेपछि फिल्म ‘फर्की फर्की’विरुद्ध मुद्दा दायर भएको छ । नरेन्द्रबहादुर श्रेष्ठ नाम गरेका व्यक्तिले निर्माण टिमविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन् । अदालतका अनुसार फिल्मका नायक अनमोल केसीलाई पनि यस मुद्दाको विपक्षी बनाइएको छ । साथै, निर्माता रोहित अधिकारी, निर्देशक सुयोग गुरुङ र चलचित्र जाँच समीतिलाई पनि…