सिनेमा Archives | Page 21 of 164 | Khabarhub Khabarhub

सकियो अनमोलको ‘जेरी अन टप’को छायाङ्कन, प्रदर्शनआगावै ३ करोड कमाएको दाबी

काठमाडौं - नायक अनमोल केसी केन्द्रीय भूमिकामा रहेको फिल्म ‘जेरी अन टप’को छायाङ्कन सकिएको छ । निर्माण पक्षका अनुसार सोमबार फिल्मको अन्तिम छायाङ्कन भएको हो । निर्माता सरोज न्यौपानेका अनुसार फिल्मको दुई गीतको छायाङ्कन बाँकी छ । एक गीतको भारतमा र अर्कोको छायाङ्कन नेपालमै हुने उनले बताए । छायाङ्कन सकेर सुटिङ टोली काठमाडौं फिर्ता भइसकेको…