सिनेमा Archives | Page 24 of 158 | Khabarhub Khabarhub

मुकुन अब भिलेन !

काठमाडौं- डेब्यू फिल्म ‘बुलबुल’बाटै स्थापित ‘भाग्यमानी’ नायक हुन्- मुकुन भुसाल । अहिले उनी अभिनित फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ कीर्तिमानी व्यापार गर्दै प्रदर्शनरत छ । सुरुवाती १५ दिनमा ३० करोडको व्यापार गरेको उक्त फिल्ममा मुकुन ‘वीरे’को भूकिमा छन् । मुकुन चरित्र निर्माणमा दख्खल राख्ने नायक हुन् । यो ‘बुलबुल’मा ‘चोपेन्द्र’बनेर होस् वा ‘पूर्णबहादुरको सारङ्गी’मा ‘वीरे’ बनेर उनले…