Live on
Your Voice, Your Power
काठमाडौं- चलचित्र ‘एक्लो’ को अपर मुस्ताङमा बनेको सेटलाई बाढीले क्षति पुर्याएको छ । गत महिना काठमाडौंमा शुभमुहूर्त गरेर ललितपुरको च्यासलमा केही दृश्य छायाङ्कन गरिएको थियो । त्यसपछि निर्माण टिम छायांकनको लागी मुस्ताङ पुगेको थियो । साइन्स फिक्सनमा आधारित चलचित्रका लागि निर्माण पक्षले अपर मुस्ताङमा करिब ४० लाखको सेट तयार गरेर छायाङ्कन सुरु गरेको थियो ।…