सिनेमा Archives | Page 45 of 151 | Khabarhub Khabarhub

पारिश्रमिक नलिने बलिउड स्टारहरू 

काठमाडौँ- बलिउड सेलिब्रेटीलाई यसकारण स्टार भनिन्छ किनकि उनीहरू फिल्मको चम्किला अनुहार हुन् । उनीहरूकै कारण फिल्म हिट वा फ्लप हुने गर्दछ । हरेक फिल्मका लागि यी कलाकारहरू निर्माताबाट करोडौँ पारिश्रमिक लिन्छन् । करीना कपुरदेखि कट्रिना कैफसम्म यस्ता कैयौँ सेलिब्रेटी छन्, जसले कुनै फिल्म या गीतका लागि कुनै पारिश्रमिक लिएनन् । अर्थात् उनीहरूले सामिप्यताका आधारमा निःशुल्क…