सिनेमा « Khabarhub

८ असारलाई रिलिज मिति तोक्दै ‘अन्तिम संस्कार’ को फस्टलुक सार्वजनिक

काठमाडौँ - आगामी असार ८ गतेलाई रिलिज मिति तोक्दै फिल्म ‘अन्तिम संस्कार’ को फस्टलुक सार्वजनिक गरिएको छ। फस्टलुकमा फिल्मका प्रमुख पात्रहरुलाई समेटिएको छ। वरिष्ठ क्याप्टेन रहेका अभिनेता विजय लामाले फिल्म ‘अन्तिम संस्कार’ बजारमा आइरहेका फिल्मभन्दा फरक रहेको दाबी गरेका छन्। फिल्ममा लण्डनमा बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशन छ। शाहीको निर्देशनमा बनेको पहिलो फिल्म ‘१९१५…