सिनेमा Archives | Page 58 of 164 | Khabarhub Khabarhub

पाँच बुँदे माग लिएर महानगर पुगे फिल्मकर्मी 

काठमाडौँ– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई कलाकर्मीले भेटका छन् । निर्माता अशोक शर्मा, कलाकार निर्मल शर्मा, निर्देशक दीपाश्री निरौला, निर्देशक निश्चल बस्नेत, कलाकार खगेन्द्र लामिछाने, रविन्द्र खड्का लगायतले भेटघाट गर्दै मनोरञ्जन कर, डिजिटल बोर्ड र कल्याणकारी कोषको विषयमा छलफल गरेका छन । बालेन्द्रले मेयरमा निर्वाचित भए लगत्तै २ प्रतिशत मनोरञ्जन करमा छुट दिने घोषणा गरेका…