Live on
Your Voice, Your Power
काठमाडौँ- डेब्यु फिल्म नोभेम्बर रेनमा ‘डल्ली’ को भूमिकामा देखिएकी छुल्ठिम गुरुङ स्थापित झैँ भइन् । उनको चुलबुले क्यारेक्टरलाई दर्शकले रुचाए । त्यसपछि भने उनले आफ्नो क्रेजलाई बढाउन सकेकी छैनन् । 'डायरी' फिल्ममा देखिएकी छुल्ठिमले दर्शक मार्फत अघिल्लो पटकको माया पाउन सकिनन् । त्यसयता उनको करियर ठीकठाक मात्र छ । फिल्ममा उनले भूमिका गरिरहेकी छिन् तर…