सिनेमा « Khabarhub

‘अभिमन्यु’ सरेको सर्‍यै, पुग्यो कात्तिक २४ मा

काठमाडौं – फिल्म ‘अभिमन्यु : च्याप्पटर १’को प्रदर्शन मिति तेस्रो पटक सरेको छ । अहिलेसम्म यस फिल्मको चार फरक फरक प्रदर्शन मिति तोकिएको छ । फिल्म निर्माता कम्पनी सेनसिज सिनेमाले आइतबार यस फिल्मको नयाँ प्रदर्शन मिति कात्तिक २१ लाई तोकेको हो । वर्षाका कारण मुलुकको अवस्था सामान्य नरहेका कारण प्रदर्शन मिति हेरफेर गर्नुपरेको कम्पनीले जारी…