Live on
Your Voice, Your Power
काठमाडौँ– ‘हनी बनी’ मा बलिउड अभिनेता अभिमन्यू तोमार अनुबन्ध भएका छन् । निर्देशक दिवाकर भट्टराई सहित टिमले अभिमन्यूलाई अनुबन्ध गरेको हो । अभिमन्यूलाई अनुबन्ध गरेसँगै फिल्मको वर्कसप चलिरहेको निर्देशक भट्टराईले जानकारी दिए । फिल्मको सुटिङका लागि सलोन लगायतका कलाकार सोमबार लन्डन प्रस्थान गरेका थिए । सन् २०१२ देखि मोडलिङमा सक्रिय अभिमन्यूले ‘लैजा मज्नु’ फिल्म र…