सिनेमा Archives | Page 76 of 155 | Khabarhub Khabarhub

तस्वीरमा कलाकारहरुको लक्ष्मीपुजा

काठमाडौं–कलाकारहरुले लक्ष्मीपुजा उल्लासपूर्वक मनाएका छन् । धनधान्य देवीको प्रतिकका रुपमा रहेकी लक्ष्मीलाई कलाकारहरुले आफू बस्ने घर, डेरामा लक्ष्मीपुजा गर्दै लक्ष्मी भित्र्याएका हुन् । [caption id="attachment_320616" align="alignnone" width="960"] हरिवंश आचार्यकाे परिवार[/caption] खास गरी पछिल्लो दुई वर्षयता कोभिड महामारीका कारण विशेषत नेपाली फिल्म क्षेत्र ठप्प भइरहँदा यसपटक भने जनजीवन सामान्य अवस्थामा गइरहँदा कलाकारहरुले फिल्म क्षेत्रको पनि आर्थिक…