Live on
Your Voice, Your Power
काठमाडौं – नायका दीलिप रायमाझीकी छोरी दिव्याले गत वर्ष फिल्म ‘एक्टर ः टेकवान’बाट ठूलो पर्दामा डेब्यू गरिन् । यत वर्ष नै उनका यो र ‘पिताम्बर’ गरी दुई फिल्म प्रदर्शनमा आए । यी दुवै फिल्मको व्यापार कमजोर नै रह्यो । तर, दिव्याको व्यस्तातालाई भने यसको फरक पारेको देखिँदैन । उनका अझै दुई फिल्म छन् । उनले…