Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल सरकारअन्तर्गत रहेको केन्द्रीय चलचित्र जाँच समिति(सेन्सर बोर्ड)ले फिल्म ‘टुल्की’लाई युनिभर्सल सर्टिफिकेट दिएको छ । बुधबार सेन्सर बोर्डका पदाधिकारीहरुले फिल्म हेरेपछि सबै उमेरका दर्शकका लागि हेर्न मिल्ने ‘यू(युनिभर्सल)’ सर्टिफिकेट दिएको हो । द पाल्म ग्रुपको ब्यानरमा शेखर लामा प्रस्तुतकर्ता रहेको फिल्मले हिमाली भेगमा प्रचलित बहुपति प्रथाको कथा बोल्छ । फिल्ममा शिशिर वाङदेल, स्वस्तिमा कार्की,…