सिनेमा Archives | Page 90 of 151 | Khabarhub Khabarhub

‘सत्यम्’मा जोडिए पल

काठमाडौं– पछिल्लो समयमा म्यूजिक भिडियोमा व्यस्त अभिनेता तथा मोडल पल शाह अभिनेता राजेश हमाललाई आफ्नो आदर्श मान्दछन् । उनी सञ्चारकर्मी तथा पत्रकारमाझ अभिनेता हमालसँग स्क्रिन शेयर गर्ने चाहना समय–समयमा व्यक्त गरिरहन्छन् । यिनै पलले अब पहिलोपटक अभिनेता हमालसँग स्क्रिन शेयर गर्ने भएका छन् । निर्देशक शंकर कार्कीले निर्देशन गर्ने फिल्म ‘सत्यम्’मा पल अनुबन्धित भएपछि हमालसँग…